बिहीबार यी १० कम्पनीका लगानीकर्ता यसरी बने मालामाल

१ जेष्ठ २०८२, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि ८२ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

आज ओम मेगाश्रीको शेयरमूल्य प्रतिकित्ता ५७ रुपैयाँ अर्थात ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बाराही हाइड्रोपावर, सोल्टी होटल, उपकार लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*