आइतबार यी १० कम्पनीको शेयरमूल्यमा छायो हरियाली, लगानीकर्ता भए मालामाल

४ जेष्ठ २०८२, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेतापनि १ सय कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

आइतबार ओम मेगा श्री र छ्याङदी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ८.५२ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

साथै, स्वाभिमान लघुवित्त, ओरियण्टल होटल्स, मेरो माइक्रोफाइनान्स, घलेम्दी हाइड्रो लिमिटेड लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*