पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको शेयर मूल्य कतिले बढ्यो?
५ जेष्ठ २०८२, सोमबार १५:१७

काठमाडौं । साताको दोस्रो दिन नेप्से इन्डेक्स २२।९० अंकले बढेर २६३२।०५ को विन्दुमा कायम भएको छ।
३२४ सूचीकृत कम्पनीको १ करोड २० लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ३५ करोडको शेयर कारोबार भएको छ।
आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
सप्तकोशी विकास बैंक र ओम मोघा श्री, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, तेह्रथुम पावर, ग्रिन डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, कुथेली बुखरी, मन्दाकिनी हाईड्रोपावर, सुपर माईको शेयर मूल्य वृद्धि भएको छ।













