आज यी १० कम्पनीको शेयर मूल्य भयो वृद्धि, कुनको कतिले बढ्यो ?
७ जेष्ठ २०८२, बुधबार १५:२१

काठमाडौ । आज शेयर बजार ६।६० अंकले घटेर २६७०।८५ को विन्दुमा कायम भएको छ। सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १० अर्बमाथिको शेयर कारोबार भएको छ।
आज ओम मेगा श्रीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक , स्रागिंला विकास बैंक, एनएलजी इन्स्योरेन्स, गुराँस लघुवित्त, युनिलिभर नेपाल, एनआईसी एसिया ब्यालेन्स फण्ड, माउन्टेन इनर्जी र राद्यी जलविधुत्को शेयर मूल्य वृद्धि भएको छ।














