तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कति ?
१४ जेष्ठ २०८२, बुधबार १५:१८

काठमाडौं । नेप्से इन्डेक्स १६।५५ अंकले बढ्दा २६९२।१८ को विन्दुमा कायम भएको छ।
आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
ओम मेगा श्री, ग्रिन डेभलपमेन्ट, पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, अरुण काबेली, कर्पोरेट विकास बैंक, वुटवल पावर, सिंगटी, अरुण पावर, रिभर फल्स र लक्ष्मी लघुवित्तको शेयर मूल्यवृद्धि भएको छ ।














