दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको शेयर मूल्य वृद्धि

२० जेष्ठ २०८२, मंगलवार १५:१६

काठमाडौं । दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ओम मेगा श्री र पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, प्रभु स्मार्ट फण्ड, नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, सनराईज फष्र्ट म्युचुअल फण्ड, पाँचथर पावर, कृषि विकास बैंकको डिभेञ्चर ८३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड स्कीम ३ र सनराईज ब्लुचिप फण्डको शेयर मूल्य वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*