हाइड्रो क्षेत्रको सवैभन्दा बढी कारोबार, आज यी १० कम्पनीको उच्च खरिद–बिक्री

२१ जेष्ठ २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ अंकले घटेर २६५२ को बिन्दुमा कायम भएको छ ।

आज अरुण काबेली पावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको बुधबार ३६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, आज राधि बिद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँ, ङादी पावरको २२ करोड ४९ लाख रुपैयाँ र युनिभर्सल पावरको २० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*