आइतबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२५ जेष्ठ २०८२, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज रिभर फल्स पावर र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार छ्यांदी हाइड्रोपावर, हिमालयन पावर लिमिटेड, चिलिमे हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर लगायतको शेयरमूल्यमा हरियाली छाएको छ । यस दिन विभिन्न क्षेत्रका ८६ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।













