सोमबार पाँच कम्पनीको शेयरमूल्यमा सर्किट, कुनले कति कमाए ?

२६ जेष्ठ २०८२, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बुटवल पावर कम्पनी, मक्कर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ति पावर र विन्द्यावासीनी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*