रोकिएन शेयर बजारो ओरालो यात्रा, कारोबार १२ अर्ब ५१ करोड
२९ जेष्ठ २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घट्ने क्रम अझै रोकिन सकेको छैन् । यसदिन कारोबार भएका ३११ व्ठ वटा कम्पनीको दुई करोड ८६ लाख सात हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार फाइनान्स इन्डेक्स, होटल टुरिज्म, हाइड्रो लगायतका उपसूचकहरुमा हरियाली छाएको छ ।













