हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१ असार २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.१३ अंकले बढेर २६५७ को बिन्दुमा कायम भएको छ ।

आइतबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ८९ करोड ९० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । साथै, आज ङादी ग्रुप पावरको ८७ करोड २० लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*