माबिलुङ इनर्जीलाई आईपीओ निष्काशनको अनुमति

१ असार २०८२, आईतवार १८:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्डलेमाबिलुङ इनर्जीले आइपीओ निष्काशनको अनुमति दिएको छ ।

कम्पनीले चुक्तापुँजीको ४८.९९९८ प्रतिशतले हुन आउने साधारण शेयर जारी गर्ने अनुमति पाएको छ। कम्पनीले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*