पियोर इनर्जीको कम्पनीको सचिवमा उन्नति अमात्य नियुक्त

३ असार २०८२, मंगलवार ११:३५

काठमाडौं । पियोर इनर्जी लिमिटेडको कम्पनी सचिव तथा परिपालन अधिकृतमा उन्नति अमात्यलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको जेठ २८ गते बसेको समितिको बैठकको निर्णयले काठमाडौं महानगरपालिका २५ मा बसोबास गर्ने अमात्यलाई कम्पनी सचिव पदमा नियुक्त गरीएको हो ।

पियोर इनर्जीले केही समयअघि आइपीओ निष्काशन गरेको थियो । नेप्सेमा सूचीकृत भएदेखि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*