सानिमा माई सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति?

४ असार २०८२, बुधबार १५:०३

काठमाडौं । साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ।

आज सानिमा माईको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ७१ करोड ७४ लाख रुपैयाँको शेयर खरिदबिक्रि भएको छ।

त्यस्तै, सिंगटी हाईड्रोपावर, वुटवल पावर, नाग्दी गुप्र, युनियन हाईड्रोपावर, राद्यी विधुत्, युनाईटेड मोदी, सिनर्जी पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट र युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*