बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

४ असार २०८२, बुधबार १५:११

काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । पछिल्ला केहि दिन यता शेयर बजार २६ बिन्दुमा नै स्थिर रहि रहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा कायम भएको छ। आज ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार दुई कम्पनीको शेयरमा सर्किट लागेको हो । पियोर इनर्जी र जोशि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

यी हुन् सर्वाधिक कमाउने १० कम्पनी

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*