हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री

८ असार २०८२, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६ को बिन्दुमा कायम भएको छ ।

आज दोर्दी खोला जलविद्युतको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ७५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४९ करोड ७२ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*