आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

८ असार २०८२, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज जोशी हाइड्रोपावसहित २५ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यसदिन जोशी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ३१ रुपैयाँले बढेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.६० प्रतिशत, गुराँस लघुवित्तको ३.४० प्रतिशत, सानिमा ग्रोथ फण्डको २.४५ प्रतिशत लगायतले शेयरमुल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*