वुटवल पावरको सर्वाधिक कारोबार, अन्य यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१० असार २०८२, मंगलवार १५:०६

काठमाडौं । नेप्से झिनो अंकको सुधार आएको छ । वुटवल पावरको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, हिमालयन पावर पार्टनर, राद्यी विद्युत पावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, सानिमा माई पावर, सिंगटी हाईड्रोपावर, शिव श्री, जोशी हाईड्रोपवार, पाँचथर पावरको सर्वाधिक कारोबार भएको छ।













