हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

१२ असार २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

आज बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६२ करोड ५२ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, राधि विद्युत कम्पनीको ३९ करोड २० लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ३१ करोड ६१ लाख रुपैयाँ, बरुण हाइड्रोपावरको २८ करोड पाँच लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*