एशियन लाइफको बोनस शेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

१९ असार २०८२, बिहीबार १६:४७

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबार कम्पनीको ३.५९१५४९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ५३८.४४ रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता शेयर मूल्य ५१९.७७ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*