मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२४ असार २०८२, मंगलवार १५:१९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै हाइड्रोपावर, फाइनान्स र लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
आज बुटवल पावर कम्पनीको ८.२१ प्रतिशत, पिपल्स हाइड्रोपावरको ५.९६ प्रतिशत, रिभर फल्स पावरको ४.६९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत र सयपत्री हाइड्रोपावरको ४ प्रतिशतले शेयरमूल्य घटेको छ ।














