बरुण र पञ्चकन्या माई हाइड्रोसहित यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२५ असार २०८२, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ। यस दिन कम्पनीको शेयरमूल्य ६.२१ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावर, एनआईसी एशिया बैंक, सीईडीबी होल्डिङ्स, न्यादी, नाडेप लुघवित्त, रिभर फल्स पावर, माथिल्लो मैलुन खोला, बाराही हाइड्रोपावर र माई खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ।













