माइखोला र माण्डु हाइड्रोपावरले सर्वाधिक कमाए, अन्य कुनले कति ?
२६ असार २०८२, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २७ अंकले बढेसँगै आज कुल १६१ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
आज माइखोला र माण्डु हाइड्रोपावरले सर्वाधिक कमाएका छन् । त्यस्तै, समता घरेलु लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा बैंक, नेपाल एसबिआई बैंक लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।













