हाइड्रोपावरका लगानीकर्ता मालामाल बन्दै, आज यी १० कम्पनीले सर्वाधिक कमाए

३१ असार २०८२, मंगलवार १५:१७

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । बजार बढेसँगै आजपनि हाइड्रोपावर सेक्टरका कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यस सेक्टरका अधिकांश कम्पनीहरुको शेयरमूल्य प्रत्यक दिन बृद्धि भइरहेका छन् ।

आज सुपरमादी हाइड्रोपावरको शेयरमूल्य ८.०८ प्रतिशतले बृद्धि भएको छ । साथै, यसदिन राप्ती हाइड्रोको ५.८६ प्रतिशत, विन्द्यावासीनी हाइड्रोपावरको ५.७१ प्रतिशत, ओम मेगाश्रीको ५.४३ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*