दुई कम्पनीमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए

३२ असार २०८२, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेसँगै १९३ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

बुधबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज केबिएल डिभेन्चर र थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.४१ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.३० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*