सान्भि इनर्जीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

१ श्रावण २०८२, बिहीबार १५:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहीबार सान्भि इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८८ लाख कित्ता शेयर सूचीकत भएको छ ।

उक्त सुचीकृत भएको शेयर अब आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । नेप्सेले पहिलो कारोबारका लागि १२०.७४ रुपैयाँदेखि अधिकतम ३६२.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ । कम्पनीलाई नेप्सेले ‘सान्भि’ कारोबार संकेत प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*