शिवम् सिमेन्टको सर्वाधिक करोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

११ श्रावण २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । ३ हजारको बिन्दुमा पुगेको शेयर बजारमा आज २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार शेयर बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज एक अर्ब दुई करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ८५ करोड दुई लाख रुपैयाँ, कालिका पावरको ८४ करोड ६५ लाख रुपैयाँ र ग्रीन भेन्चर्सको ७६ करोड ६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*