मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल
१३ श्रावण २०८२, मंगलवार १५:१५

काठमाडौ । बजार आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.४९ अकंले बढेर ३००१.८० बिन्दुमा कायम भएको हो ।
आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन चार कम्पनीको शेयरमा सर्किट लागेको छ ।
आज मु्क्तिनाथ कृषि कम्पनी, टे«ट पावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयरमा सर्किट लागेको हो ।













