श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमति

१३ श्रावण २०८२, मंगलवार १७:१०

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३१ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*