शेयर बजारमा भारी गिरावट, नाफा बुक तिर झुम्मिए लगानीकर्ता

१८ श्रावण २०८२, आईतवार १३:३२

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । लगानीकर्ता बिक्री तिर हाबी हुँदा बजार राताम्य भइरहेको हो ।

निरन्तर बढी रहेको बजार पछिल्लो तिन दिन भने ओरालो लागि रहेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिएको देखिएको हो ।

यो समाचार तयार पार्दा अर्थात् १ः२८ बजेसम्म बजार ४७.२८ अकंले घटेरर २८७५ बिन्दुमा आएको छ ।यसबेलासम्म ७ अर्बको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*