नारायणी डेभलपमेन्ट बैंकका सिईओ विष्णु रेग्मीको राजिनामा स्वीकृत
३० श्रावण २०८२, शुक्रबार ११:१७

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विष्णु रेग्मीको राजिनामा स्वीकृत भएको छ।
बैंकका सिईओ रेग्मीले आफ्नो स्वास्थ्य अवस्थाका कारण थप कार्य गर्न असमर्थ रहेको भनी आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको हो ।













