यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

६ भाद्र २०८२, शुक्रबार ०७:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३९.३४ रुपैयाँ र बिक्रीदर १३९.९४ रुपैयाँ कायम भएको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ८९.६० रुपैयाँ र बिक्रीदर ८९.९८ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वनको खरीदमूल्य ९.९७ रुपैयाँ र बिक्रीमूल्य १०.०१ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४५५.७९ रुपैयाँ र ४५७.७५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*