नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

६ भाद्र २०८२, शुक्रबार १०:०३

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले २८ जनाका लागि आवेदन खुलाएको छ।

निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा)/तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो।

यसमा सूचना प्रकाशित मिति (भदौ ६ गते) ले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिनेछ। आवेदन वेबसाइटबाटै भर्न सकिने निगमले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*