यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)

१६ भाद्र २०८२, सोमबार १७:३७

काठमाडौं । मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद् बैठकको भदौ १३ गतेका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

यस्ता छन् सरकारका २४ निर्णय

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*