आज बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

१ आश्विन २०८२, बुधबार ११:०९

काठमाडौँ । सरकारले जेन जी आन्दोलनका क्रममा शाहादत प्राप्त गरेकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।

बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

कुन बैंकका कुन शाखा खुला रहछन् ?

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*