युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार, अन्यको कति ?
१२ कार्तिक २०८२, बुधबार १५:०२

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ।
नेप्से ओरालो लाग्दा आज युनियन हाईड्रोपावर र वुटवल पावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, राद्यी विधुत, सिईडिबी होल्डिङ्ग, फष्र्ट माईक्रोफाइनान्स, साहस उर्जा, हिमालयन रि, नेपाल रि र लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।














