यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
७ मंसिर २०८२, आईतवार १५:०७

काठमाडौं । गत साता ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ। आज शेयर बजार ३९।९३ अंकले वृद्धि हुँदा २६००।२२ को विन्दुमा कायम भएको छ।
आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, पिपुल्स हाईड्रोपावर, राद्यी जलविधुत, नेपाल पुनर्बीमा, शिवम सिमेन्टस, हिमालयन रि, साहस उर्जा, सिनर्जी पावर, नेपाल लाइफ र माउन्टेन इनर्जीको सवर्जाधिक कारोबार भएको छ।














