नेपाल लाइफ र नेपाल रि, हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्यको कारोबार कति ?
८ मंसिर २०८२, सोमबार १५:१४

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ४५।०१ अंकले बढ्दा २६४५।२३ को विन्दुमा कायम भएको छ ।
३३० सूचीकृत कमपनीको १ करोड ४० लाख ४१ हजार ९ सय ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज नेपाल लाइफ र नेपाल रि, हिमालयन रि को सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टकचर, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, सिईडिबी होल्डिङ्ग, गार्डियन माईक्रो लाइफ, रादी विधुत र सर्वोत्तम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।














