भुजुङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

११ मंसिर २०८२, बिहीबार १६:१२

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले अंकित १०० रुपैयाँमा २० लाख कित्ता आईपीओ निष्काशन गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*