सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

१० असार २०८३, बुधबार ११:०९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंहका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घट्दै प्रतितोला चार हजार ४८५ रुपैयाँमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*