२ बजे मन्त्रिपरिषद बैठक बस्दै

१२ असार २०८३, शुक्रबार १३:५१

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।

आज शुक्रबार दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*