यस्तो छ आज तरकारी र फलफूलको भाउ (सूचीसहित)

७ भाद्र २०८३, आईतवार ०८:०४

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकजी न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, परवर ७० रुपैयाँ, घिरौला र चिचिण्डो २० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ र निउरो ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*