यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

८ भाद्र २०८३, सोमबार ०७:४७

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल गाजर १०० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लाम्चो भन्टा २० र डल्ले भन्टा ५० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, परवर ७० रुपैयाँ, भिण्डी ४० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*