राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

८ भाद्र २०८३, सोमबार १५:११

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१३ अकंले घटेर २५९९.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन सर्वोत्तम पेन्ट्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर एकैदिन प्रतिकित्ता ११९ रुपैयाँले बढेर ९१७ रुपैयाँ पुगेको हो ।

साथै, धौलागिरी लघुवित्तको ११.९८ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ९.१४ प्रतिशत, सयपत्रि हाइड्रोपावरको ६.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*