आज फलफूल र तरकारीको मूल्य कति? (सूचीसहित)

९ भाद्र २०८३, मंगलवार ०७:५२

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, परवर ६० रुपैयाँ, घिरौला १५ रुपैयाँ, इस्कुस ४० रुपैयाँ, कन्य च्याउ २५० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*