आज सुनचाँदीकै मूल्यमा गिरावट, अब प्रतितोला कति?

९ भाद्र २०८३, मंगलवार १०:४१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा गिरावट आएको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*