घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

१० भाद्र २०८३, बुधबार १०:४७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य आज दुई लाख ७६ हजार १५० रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*