रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा

१० भाद्र २०८३, बुधबार १४:०७

काठमाडौँ । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*