रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

११ भाद्र २०८३, बिहीबार १६:३०

काठमाडौँ । गोरखा ब्रुअरीले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नोतर्फबाट १० करोड रुपैयाँ नगद अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*