कृष्णभीरमा सडक भासियो, मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

१४ भाद्र २०८३, आईतवार ०८:५९

काठमाडौं । काठमाडौं बाढीका कारण कृष्णभीरमा सडक भासिएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ।

त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि कृष्णभीरमा सडक भासिन पुगेको हो। सडक भासिएसँगै अब मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने यात्रुहरू अलपत्र परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*